फ्रेन्की डी जोङ भित्र्याउने म्यानचेष्टर युनाइटेडको तयारी 

लोकपथ
52
Shares
MUNICH, GERMANY – DECEMBER 08: Frenkie de Jong of Barcelona looks dejected after the second goal during the UEFA Champions League group E match between FC Bayern München and FC Barcelona at Football Arena Munich on December 08, 2021 in Munich, Germany. (Photo by Alexander Hassenstein/Getty Images)

काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाईटेडले स्पेनिस ला लिगा क्लब बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डी जोङ अनुबन्ध गर्ने तयारी गरेको छ ।

जसका लागि क्लब ६५ मिलियन युरो तिर्न समेत तयार रहेको छ । यद्यपि केही कामले भने पूर्णता पाएको छैन । तर, स्थानान्तरणका लागि युनाइडेट बोर्ड सकारात्मक देखिएको छ ।

२५ वर्षीय नेदरल्यान्डका खेलाडीलाई नयाँ म्यानेजर एरिक टेन हाङले सुरुवातबाटै आफ्नो रणनीतिमा राखेको थिए । सन् २०१९ मा डी जोङ डच क्लब अजाक्सबाट बार्सिलोना भित्रिएका थिए । बार्सिलोना रहँदा उनले ९८ खेलमा ८ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?