२३ श्रावण २०७९, सोमवार

फ्रेन्की डी जोङ भित्र्याउने म्यानचेष्टर युनाइटेडको तयारी 

२०७९,असार,१५,बुधबार १३:२५

36
Shares

काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाईटेडले स्पेनिस ला लिगा क्लब बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डी जोङ अनुबन्ध गर्ने तयारी गरेको छ ।

जसका लागि क्लब ६५ मिलियन युरो तिर्न समेत तयार रहेको छ । यद्यपि केही कामले भने पूर्णता पाएको छैन । तर, स्थानान्तरणका लागि युनाइडेट बोर्ड सकारात्मक देखिएको छ ।

२५ वर्षीय नेदरल्यान्डका खेलाडीलाई नयाँ म्यानेजर एरिक टेन हाङले सुरुवातबाटै आफ्नो रणनीतिमा राखेको थिए । सन् २०१९ मा डी जोङ डच क्लब अजाक्सबाट बार्सिलोना भित्रिएका थिए । बार्सिलोना रहँदा उनले ९८ खेलमा ८ गोल गरेका छन् ।

प्रकाशित मिति: २०७९,असार,१५,बुधबार १३:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

काठमाडौं । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिकाका मेयर धनराज

काठमाडौं । राष्ट्रियसभा सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सनको व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् । आज (साेमबार) बसेको राष्ट्रियसभा

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघले मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय

ताजा समाचार