एसिया कप : अोमनले लियो नेपालको तेस्रो विकेट, खकुरेल, खड्का र मल्ल पेभेलिय फर्किए

काठमाडाैं : एसिया कप क्रिकेटअन्तगर्त अहिले भर्इरहेको खेलमा अोमनले नेपालको तेस्रो विकेट लिएको छ ।

अोपनर सुवास खकुरेल १४ बलमा ४ रन बनाएर पेभेलियन फर्किएका छन् । ८.१ अोभरमा खकुरेल रन अाउट भएका हुन् । 

यस्तै, कप्तान पारस खड्का २४ बलमा ८ रन बनाएर अाउट भएका छन् । 

उपकप्तान ज्ञानेन्द्र मल्ल ६० बलमा ४५ रन बनाएर क्याचअाउट भएका छन् ।

क्रिजमा अहिले सागर पुन र दिपेन्द्र सिंह एेरी ब्याटिङ अर्डरमा छन् । 

१७ अोभर सकिँदासम्म नेपालले ५८ रन बनाएको छ ।

नेपाल र अोमनबीचको खेल मलेसियाको राजधनी क्वालालम्पुरस्थति वायुमास अोभल मैदानमा भर्इरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?