३१ आश्विन २०७८, आईतवार

एसिया कप : अोमनले लियो नेपालको तेस्रो विकेट, खकुरेल, खड्का र मल्ल पेभेलिय फर्किए

२०७५,भाद्र,१३,बुधबार ०२:५०


काठमाडाैं : एसिया कप क्रिकेटअन्तगर्त अहिले भर्इरहेको खेलमा अोमनले नेपालको तेस्रो विकेट लिएको छ ।

अोपनर सुवास खकुरेल १४ बलमा ४ रन बनाएर पेभेलियन फर्किएका छन् । ८.१ अोभरमा खकुरेल रन अाउट भएका हुन् । 

यस्तै, कप्तान पारस खड्का २४ बलमा ८ रन बनाएर अाउट भएका छन् । 

उपकप्तान ज्ञानेन्द्र मल्ल ६० बलमा ४५ रन बनाएर क्याचअाउट भएका छन् ।

क्रिजमा अहिले सागर पुन र दिपेन्द्र सिंह एेरी ब्याटिङ अर्डरमा छन् । 

१७ अोभर सकिँदासम्म नेपालले ५८ रन बनाएको छ ।

नेपाल र अोमनबीचको खेल मलेसियाको राजधनी क्वालालम्पुरस्थति वायुमास अोभल मैदानमा भर्इरहेको छ।

प्रकाशित मिति: २०७५,भाद्र,१३,बुधबार ०२:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय गोल संख्यामा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसँग बराबरी गरेका छन् । माल्दिभ्समा शनिबार सम्पन्न

काठमाडौं । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम भोलि (सोमबार) नेपाल आईपुग्ने भएका छन्

काठमाडौं । नेपालले आज (शनिबार) पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल खेल खेल्दै छ । नेपालले यसअघिका साफ च्याम्पियनसिपमा सेमिफाइनलसम्मको यात्रामात्रै तय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमको बन्द प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरेको छ ।

ताजा समाचार