अमेरिकी डलरको भाउ उच्च बिन्दुमा, कुन देशको मुद्राको भाउ कति ? (सूचीसहित)

लोकपथ
234
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विभिन्न देशका मुद्राहरुको भाउ सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलरको भाउ वृद्धिको क्रम जारी रहेको छ । आज एक अमेरिकी डलरको खरिद दर १२५.७४ पैसा र बिक्री दर १२६.३४ पैसा तोकेको छ ।

यसैगरी युरो १ को खरिद दर १३३.०८ पैसा र बिक्रीदर १३३.७१ रुपैयाँ तोकिएको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८७.३५ पैसा र बिक्री दर ८७.७७ पैसा छ ।

जापानी येन १० को ९.२४ पैसा र बिक्रीदर ९.२८ पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १८.८० पैसा र बिक्री दर १८.८९ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?