३१ आश्विन २०७८, आईतवार

विमस्टेकका लागि आउन थाले भीभीआईपी, आज को–को आए ? (तस्बिरसहित)

२०७५,भाद्र,१२,मंगलवार १५:५४


काठमाडौं–चौथो बिमस्टेक सम्मेलनमा  भाग लिन भीभीआईपीसहितका विदेशी पाउन  नेपाल आइपुग्न थालेका छन् ।

आजमात्रै म्यान्मारका राष्ट्रपति नेपाल आएका छन् । म्यान्माका राष्ट्रपति विन मिन्त मंगलबार अपरान्ह नेपाल आइपुगेका हुन् । उनलाई  उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललगायतले विमानस्थलमा स्वागत गरेका  थिए ।

यस्तै अन्य देशका प्रतिनिधिमण्डलपनि आजै यहाँ आइपुगेका छन् । अन्यदेश थाइल्याण्ड, बंगलादेश, भुटान, भारत लगायतका भीभीआईपी केहि भोलि र केही पर्सीसम्म नेपाल आइपुग्नेछन् ।

 

प्रकाशित मिति: २०७५,भाद्र,१२,मंगलवार १५:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार