विमस्टेकका लागि आउन थाले भीभीआईपी, आज को–को आए ? (तस्बिरसहित)

काठमाडौं–चौथो बिमस्टेक सम्मेलनमा  भाग लिन भीभीआईपीसहितका विदेशी पाउन  नेपाल आइपुग्न थालेका छन् ।

आजमात्रै म्यान्मारका राष्ट्रपति नेपाल आएका छन् । म्यान्माका राष्ट्रपति विन मिन्त मंगलबार अपरान्ह नेपाल आइपुगेका हुन् । उनलाई  उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललगायतले विमानस्थलमा स्वागत गरेका  थिए ।

यस्तै अन्य देशका प्रतिनिधिमण्डलपनि आजै यहाँ आइपुगेका छन् । अन्यदेश थाइल्याण्ड, बंगलादेश, भुटान, भारत लगायतका भीभीआईपी केहि भोलि र केही पर्सीसम्म नेपाल आइपुग्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?