१ कार्तिक २०७८, सोमवार

विमानस्थलमा अवैध किलो सुन पक्रिइयो

२०७५,भाद्र,१२,मंगलवार १२:५४


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन तस्करी गर्ने एकजना भुटानी नागरिकलाई पक्राउ गरिएको छ। 

शतरज नमिल नाम गरेका भुटानी नागरिकलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थल मा खटिएका प्रहरीले भुटानतर्फ जान लाग्दा पक्राउ गरिएको हो ।

चेकिङका क्रममा प्रहरीले नमिलको साथबाट १ सय ५७.३२ ग्रामको सुन  बरामद गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको छ । 

प्रकाशित मिति: २०७५,भाद्र,१२,मंगलवार १२:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बागमती प्रदेशको प्रदेश सभामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्सावको मत लिने प्रस्ताव पेश भएको छ । मुख्यमन्त्री शाक्यले आइतबारको

बागमती । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालमा मनाइने विभिन्न चाडपर्वले सामाजिक एकता कायम गरेको बताएकी छन् । विजया दशमी,

चितवन । जिल्लामा दशैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ । जिल्लाको उत्पादन ८० प्रतिशत यही

नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा(एमाले) नेत्री अष्टलक्ष्मी शाक्यले पार्टीभित्र केही बेमेल भए पनि पार्टी फुटको विपक्षमा आफू रहेको

ताजा समाचार

पर्यटकको पर्खाइमा धन्दुर सिद्धगुफा
 २०७८,कार्तिक,१,सोमवार ०९:४३
बार्सिलोनासँग भ्यालेन्सिया पराजित
 २०७८,कार्तिक,१,सोमवार ०९:०८
घरेलु मैदानमै न्युकासल स्तब्ध
 २०७८,कार्तिक,१,सोमवार ०८:५७