विमानस्थलमा अवैध किलो सुन पक्रिइयो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन तस्करी गर्ने एकजना भुटानी नागरिकलाई पक्राउ गरिएको छ। 

शतरज नमिल नाम गरेका भुटानी नागरिकलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थल मा खटिएका प्रहरीले भुटानतर्फ जान लाग्दा पक्राउ गरिएको हो ।

चेकिङका क्रममा प्रहरीले नमिलको साथबाट १ सय ५७.३२ ग्रामको सुन  बरामद गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?