म्यान्मारका राष्ट्रपति मिन्ट त्रिभुवन विमानस्थल उत्रिँदै, चक्रपथको सडक केही समय बन्द हुने

काठमाडौं । विम्स्टेकमा सहभागी हुन म्यान्मारका राष्ट्रपति विन मिन्ट २:४५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिँदैछन्। 

गौशालादेखि, विमानस्थल, तीनकुने, नयाँ वानेश्वर हुँदै कलंकीसम्म गाडी दुईतर्फी अवरुद्ध हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाकारी दिएको छ । 

सहभागी हुने हाइप्रोफाइलमा उनी पहिलो भिभिआइपी हुन्।  उनको स्वागतका लागि तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?