तौलिया व्यवस्थापन गर्न सहरी विकास मन्त्रालयको निर्देशन

काठमाडौं । सहरी विकास मन्त्रालयले मातहतका निकायलाई कुर्सीमा तौलिया नराख्न निर्देशन दिएको छ । 

सरकारी कर्मचारीको कुर्सीमा तौलिया ९टावल० राख्दा अशोभनीय देखिएको भन्ने गुनासो धेरे पटक आएको थियो । 

मन्त्रालयका उपसचिव निर्माण कुमार कार्कीले मातहतका निकायलाई परिपत्र पठाउँदै कुर्सीमा राखेका तौलिया व्यवस्थापन गर्न निर्देशन दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?