नक्कली नेपाली नोटसहित एक जना भारतीय पक्राउ

काठमाडौं । नक्कली नेपाली नोटसहित एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ। 

५६ वर्षीय मनोज आचार्यलाई भारतको सिलगुढीस्थित नक्सालबारीबाट भारतीय प्रहरीले पक्राउ गरेको हो । 

उनको साथबाट ८ लाख रुपैयाँ नक्कली नोट बरामद भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?