२३ श्रावण २०७९, सोमवार

एनआईसी एसिया बैंकको एयर टिकट बुकिङमा २० प्रतिशत ‘क्यासब्याक’ योजना

२०७९,असार,१३,सोमवार ११:३९

18
Shares

काठमाडौं । एनआईसी एसिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एपमार्फत विभिन्न एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यासब्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ ।

बैंकले १२ असारदेखि १८ असारसम्म लागू हुने गरी ल्याएको हो । डिजिटल बैंकिङको अवधारणाअनुरुप एनआईसी एसिया मोबाइल बैंकिङमार्फत टिकट बुकिङमा ग्राहकले पहिलो टिकट बुकिङमा ५०० अधिकतम एवं दोस्रोपटकबाट १०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

बैंकले यस एपबाट निक्षेप खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, अनलाइन खाता खोल्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको जानकारी, मोबाइल टपअप, आईपीओ आवेदनलगायतका सुविधा ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा उपभोग गर्न सक्नेछन् ।

प्रकाशित मिति: २०७९,असार,१३,सोमवार ११:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ११.०३ प्रतिशतको उच्चतम ब्याजदर भएको बिओके रिकरिङ्ग र रिभर्स रिकरिङ्ग निक्षेप खाताहरु सार्वजनिक गरेको

काठमाडौं । खुद मुनाफा आर्जनमा मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकहरुले वाणिज्य बैंकहरुलाई नै टक्कर दिएका छन् । सञ्चालनमा

काठमाडौं । सानिमा बैंकले शैक्षिक छात्रवृत्तिको आवेदन खुला गरेको छ । बैंकले काठमाडौं उपत्यका बाहिरका कक्षा ११ र १२ का

काठमाडौं । वाणिज्य बैंकहरुले राष्ट्र बैंकले तोकेको निर्धारित समयभित्र गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक विवरण सार्वजनिक गरेका छन्

ताजा समाचार