विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर

लोकपथ
195
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिद दर १२५.०६ रुपैयाँँ र बिक्रीदर १२१५.६६ रुपैयाँ तोकेको छ ।

पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।

यस्तैगरी युरो १ को खरिददर १३२.०१ रुपैयाँ र बिक्रीदर १३२.६५ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.९० रुपैयाँ तोकेको छ भने बिक्रीदर ८७.३२ रुपैयाँ रहेको छ ।

जापानी येन १० को खरिददर ९.२५ पैसा रहेको छ भने बिक्रीदर ९.३० रुपैयाँ छ । यस्तै, चइनिज युआन १ को १८.६९ रुपैयाँ बिक्रीदर १८.७८ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?