२६ श्रावण २०७९, बिहीवार

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर

२०७९,असार,१३,सोमवार ११:२०

135
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिद दर १२५.०६ रुपैयाँँ र बिक्रीदर १२१५.६६ रुपैयाँ तोकेको छ ।

पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।

यस्तैगरी युरो १ को खरिददर १३२.०१ रुपैयाँ र बिक्रीदर १३२.६५ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.९० रुपैयाँ तोकेको छ भने बिक्रीदर ८७.३२ रुपैयाँ रहेको छ ।

जापानी येन १० को खरिददर ९.२५ पैसा रहेको छ भने बिक्रीदर ९.३० रुपैयाँ छ । यस्तै, चइनिज युआन १ को १८.६९ रुपैयाँ बिक्रीदर १८.७८ पैसा छ ।

प्रकाशित मिति: २०७९,असार,१३,सोमवार ११:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तेह्रथुम । तेह्रथुम सदरमुकामलगायत बजारमा केही समयअघिसम्म म्याद गुज्रेका वस्तुहरू छ्यापछ्प्ती पाइने गरेको थियो । लामो समयसम्म बजार अनुगमन नहुनु

१. देशभर निर्वाचनको माहोल तात्दै, निर्वाचन प्रयोजनको लागि आयोगले आह्वान गरेअनुसार आज चौथो दिन पनि दल दर्ता जारी, आज थप

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुलाई समय सापेक्ष डिजिटल बैंकिङ्ग सेवा तथा सुबिधाहरु दिदै आईरहेको र अझै परिस्कृत

काठमाडौं । कुमारी बैंक लिमिटेड र कपुरकोट नगरपालिका, वडा नम्बर ३, सल्यानस्थित होटेल शिरीषबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई होटेल शिरीषबाट

ताजा समाचार

प्रभावकारी बन्दै नियमित बजार अनुगमन
 २०७९,श्रावण,२६,बिहीवार १२:०५
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
 २०७९,श्रावण,२६,बिहीवार ११:३२
वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड विजयी
 २०७९,श्रावण,२६,बिहीवार ११:२९