नेकपा एसको पहिलो केन्द्रीय परिषद् बैठक आजबाट सुरु हुँदै

लोकपथ
52
Shares

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद्को बैठक आजबाट सुरु हुने भएको छ।

नेपाल प्रज्ञा भवन, कमलादीमा बस्ने सो बैठकमा देश तथा प्रवासबाट समेत १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन् ।

मन्त्रीमण्डल पुर्नगठनको विषयलाई लिएर आन्तरिक विवादमा मुछिएको नेकपा एसले पार्टी भावी रणनीति र योजनाका बारेमा अध्यक्ष नेपाल र महासचिव बेदुराम भुषाललगायतका प्रतिवेदनमाथी छलफल गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?