२६ श्रावण २०७९, बिहीवार

नेकपा एसको पहिलो केन्द्रीय परिषद् बैठक आजबाट सुरु हुँदै

२०७९,असार,१३,सोमवार १०:३४

36
Shares

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद्को बैठक आजबाट सुरु हुने भएको छ।

नेपाल प्रज्ञा भवन, कमलादीमा बस्ने सो बैठकमा देश तथा प्रवासबाट समेत १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन् ।

मन्त्रीमण्डल पुर्नगठनको विषयलाई लिएर आन्तरिक विवादमा मुछिएको नेकपा एसले पार्टी भावी रणनीति र योजनाका बारेमा अध्यक्ष नेपाल र महासचिव बेदुराम भुषाललगायतका प्रतिवेदनमाथी छलफल गर्नेछ ।

प्रकाशित मिति: २०७९,असार,१३,सोमवार १०:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सर्वोच्च अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा यसको परिणाम सेवाग्रहीले भोग्नु परेको छ । स्थानीय तह

एजेन्सी । म्यानमार, मलेसिया, थाइल्यान्ड र फिजीमा रहेका पाँच लाखभन्दा बढी नेपाली पहिचानविहीन रहेका छन् । गैरआवासीय नेपाली संघ थाइल्यान्डका

१. देशभर निर्वाचनको माहोल तात्दै, निर्वाचन प्रयोजनको लागि आयोगले आह्वान गरेअनुसार आज चौथो दिन पनि दल दर्ता जारी, आज थप

ताजा समाचार

थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,श्रावण,२६,बिहीवार ०७:२१
रियल मड्रिडलाई सुपर कप उपाधि
 २०७९,श्रावण,२६,बिहीवार ०७:१९