२० मङ्सिर २०८०, बुधबार

आगलागीबाट पन्ध्र लाखको क्षति

२०७४,आश्विन,२९,आईतवार १४:३५

18
Shares

इनरुवा, २९ असोज – सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगरमा आइतबार भएको आगलागीमा रु १५ लाख बराबरको क्षति भएको छ । स्थानीय नारायण चौधरीको घरमा आगलागी हँुदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा चौधरीको दुईतले घरमा अचानक आगलागी हुँदा घरभित्र रहेका सुन, चाँदी, अन्नपात, लत्ताकपडालगायतका सामग्री पूर्णरुपमा जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार १४:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार