२६ श्रावण २०७९, बिहीवार

आगलागीबाट पन्ध्र लाखको क्षति

२०७४,आश्विन,२९,आईतवार १४:३५

18
Shares

इनरुवा, २९ असोज – सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगरमा आइतबार भएको आगलागीमा रु १५ लाख बराबरको क्षति भएको छ । स्थानीय नारायण चौधरीको घरमा आगलागी हँुदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा चौधरीको दुईतले घरमा अचानक आगलागी हुँदा घरभित्र रहेका सुन, चाँदी, अन्नपात, लत्ताकपडालगायतका सामग्री पूर्णरुपमा जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार १४:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर । भ्यागुतालाई पनि भोज दियो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भक्तपुरमा बिहीबार (आज) यस्तै अपत्यारिलो घटना भएको

दाङ । दाङमा लोपोन्मुख जातिको बसोवास भएको क्षेत्र हो । नेपालमा कमै मात्र रहेको कुसुन्डा जातिको बसोवास दाङमै छ ।

काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्रसम्म जोड्ने ढोल्यामोड–हाट सडकखण्ड कालोपत्रेको काम दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षअघि सुरु

काठमाडौं । भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपूर्णिमा र भोली गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल

ताजा समाचार

एनएसएल असोज चौथो साताबाट
 २०७९,श्रावण,२६,बिहीवार १६:४४
सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी
 २०७९,श्रावण,२६,बिहीवार १६:२२