अमेरिकी प्रोफेसरद्वारा छात्रवृत्तिको घोषणा

काठमाडौं । अमेरिकी प्रोफेसर डा. टड ह्वाइटले नेपालमा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि शैक्षिक विकास छात्रवृत्तिको घोषणा गरेका छन्।

 उनी अमेरिकाको युनिभर्सिटी अफ न्यू मेक्सिकोमा प्राध्यापनरत छन् । 

नेपाली विद्यार्थीहरूका माझ  लोकप्रिय रहेका उनले नेपालमा विभिन्न कारणले विद्यालय जानबाट बञ्चित जेहेन्दार विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा आफू खुसी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?