३१ श्रावण २०७९, मंगलवार

आगलागीबाट पन्ध्र लाखको क्षति

२०७४,आश्विन,२९,आईतवार १४:२०

0
Shares

इनरुवा, २९ असोज – सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगरमा आइतबार भएको आगलागीमा रु १५ लाख बराबरको क्षति भएको छ ।स्थानीय नारायण चौधरीको घरमा आगलागी हँुदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।आगलागीमा चौधरीको दुईतले घरमा अचानक आगलागी हुँदा घरभित्र रहेका सुन, चाँदी, अन्नपात, लत्ताकपडालगायतका सामग्री पूर्णरुपमा जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार १४:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बेलायतको औषधी नियामक निकायले कोरोना भाइरसविरुद्धको अद्यावधिक मोडेर्ना खोपलाई अतिरिक्त मात्रा प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।

बुटवल । पत्रकार वसन्त पोखरेलको निधन भएको छ । लुम्बिनी प्रदेशलाई केन्द्रमा राखेर बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको आज बिहान

धनगढी । असार ४ गते धनगढी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित गेटा मेडिकल कलेजलाई स्वास्थ्य बिज्ञान प्रतिष्ठान बनाउने घोषणा गरे ।

मुगु । मुगुमा पाँच वर्षपछि फरार अधियुक्त पक्राउ परेका छन् । बहुविवाह मुद्दामा ११ महिना १८ दिन र १० हजार

ताजा समाचार

७ ताइवानी अधिकारीमाथि चीनको प्रतिबन्ध
 २०७९,श्रावण,३१,मंगलवार १२:२४
२० वर्षमै आमा बनेकी मनीषा कोइराला !
 २०७९,श्रावण,३१,मंगलवार १२:०६
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
 २०७९,श्रावण,३१,मंगलवार ११:५४