२६ श्रावण २०७९, बिहीवार

प्रदेश १ को आदिवासी जनजाति चलचित्र महासंघमा ज्योतिराज

२०७९,असार,११,शनिवार ११:०७

99
Shares

काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश नं. १ को नयाँ समितिको अध्यक्षमा ज्योतिराज राई निर्वाचित भएका छन् ।

विराटनगरमा हालै आयोजित आदिवासी जनजाति चलचित्र विषयको देशव्यापी अभिमुकीकरण कार्यक्रममा राईको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।

समितिका उपाध्यक्षहरुमा दिपनारायण राजवंशी, भुपेन्द्र तुम्बाहाम्फे लिम्बू, ध्रुव चौधरी, महासचिवमा सुमन तामाङ, सचिवहरुमा राजु माझी र सुरेन्द्र राज भुजेल, कोषाध्यक्षमा पेशलकुमार सुनुवार चयन भएका छन् । महासंघ प्रदेश १ का उपाध्यक्ष तुम्बाहाम्फेले समितिको अन्य पदाधिरकारी तथा सदस्यहरु शनिबार थप चयन गर्ने समेत जनाएका छन् ।

थुप्रै फिल्म तथा टेलिफिल्म निर्माण गरि सकेका निर्माता ज्योतिराज चलचित्र विकास बोर्डको आदिवासी मातृभाषी चलचित्र प्रवद्र्धन समितिको संयोजक भइसकेका छन् ।

प्रकाशित मिति: २०७९,असार,११,शनिवार ११:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा तीन जना गाउँ प्रहरीका लागि ३५ जनाको आवेदन परेको छ । गाउँ कार्यपालिकाको गत ५

अछाम । अछामका १० वटा पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले संघीय सरकारबाट डेढ अर्ब रुपैयाँभन्दा बढी बजेट प्राप्त गरेका

लमजुङ । लमजुङमा तीन हजार तीन सय २७ नयाँ मतदाता थपिएका छन् । जसमा एक हजार सात सय ७६ पुरुष

लमजुङ । विद्यार्थी र शिक्षकमा रुघाखोकी र ज्वरो देखिएपछि बेंसीशहर नगरपालिका–७ को जनविकास मावि र युनिर्भसल एकेडेमी बन्द गरिएको छ

ताजा समाचार

थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,श्रावण,२६,बिहीवार ०७:२१
रियल मड्रिडलाई सुपर कप उपाधि
 २०७९,श्रावण,२६,बिहीवार ०७:१९