१ कार्तिक २०७८, सोमवार

तलब भत्ता र भ्रमणमै २० करोड खर्च !

२०७५,भाद्र,११,सोमवार ०१:५९


आर्थिक वर्ष २०७४/७५ मा सरकार प्रमुख र मन्त्रीहरको सुविधामा राज्यकोषको २० करोड रुपैयाँ खर्च भएको छ।

प्रधानमन्त्री, मन्त्री र उनीहरुका सचिवालयका कर्मचारीको तलब भत्ता र घुमघाममा मात्र एक वर्षमा राज्यकोषको २० करोड २२ लाख रुपैयाँ सकिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार विगतका जम्बो सरकारका कारण सुविधामा यति धेरै रकम खर्च भएको दावी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको छ ।

अहिलेको मन्त्रीहरुले पनि जिल्ला भ्रमण गर्ने क्रम बढाएपछि राज्यकोषको रकम भ्रमणमा धेरै खर्च हुन थालेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।

अहिलेको मन्त्रीहरुको संख्या वितगतका मन्त्रिपरिषदभन्दा थोरै भएकाले समग्र खर्चमा अब कमी आउने प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले दावी गरे।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रकाशित मिति: २०७५,भाद्र,११,सोमवार ०१:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

पर्यटकको पर्खाइमा धन्दुर सिद्धगुफा
 २०७८,कार्तिक,१,सोमवार ०९:४३
बार्सिलोनासँग भ्यालेन्सिया पराजित
 २०७८,कार्तिक,१,सोमवार ०९:०८
घरेलु मैदानमै न्युकासल स्तब्ध
 २०७८,कार्तिक,१,सोमवार ०८:५७