कामना सेवाको केएस आईमोबाइलमा अब नेपाल पे क्युआर उपलब्ध

लोकपथ
104
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडद्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ National Payment Switch अन्तर्गत NEPAL PAY QR लाई आफ्नो मोबाईल बैंकिङ (KS iMobile) मा एकीकृत गरिएको छ ।

बैंकले असार ९ गते बिहीबारबाट Nepal Pay QR हरुलाई Merchant को KS iMobile बाट सीधै रकम भुक्तानी गर्नु मिल्ने गरी आफ्नो मोबाइल बैंकिङ QR Scanner गरेको छ ।

यससँगै कामना सेवा विकास बैंक, NEPAL PAY QR मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ । यो सहकार्यसँगै कामना सेवा विकास बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैकिङ एपमा उपलब्ध QR Payment प्रयोग गरी Nepal Pay QR का Merchantहरुलाई रकम भुक्तानी गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?