२६ श्रावण २०७९, बिहीवार

कामना सेवाको केएस आईमोबाइलमा अब नेपाल पे क्युआर उपलब्ध

२०७९,असार,१०,शुक्रवार १३:३४

72
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडद्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ National Payment Switch अन्तर्गत NEPAL PAY QR लाई आफ्नो मोबाईल बैंकिङ (KS iMobile) मा एकीकृत गरिएको छ ।

बैंकले असार ९ गते बिहीबारबाट Nepal Pay QR हरुलाई Merchant को KS iMobile बाट सीधै रकम भुक्तानी गर्नु मिल्ने गरी आफ्नो मोबाइल बैंकिङ QR Scanner गरेको छ ।

यससँगै कामना सेवा विकास बैंक, NEPAL PAY QR मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ । यो सहकार्यसँगै कामना सेवा विकास बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैकिङ एपमा उपलब्ध QR Payment प्रयोग गरी Nepal Pay QR का Merchantहरुलाई रकम भुक्तानी गर्न सक्नेछन्।

प्रकाशित मिति: २०७९,असार,१०,शुक्रवार १३:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सानिमा बैंकले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बाट दुई करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रालिबीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकहरुलाई छुट

काठमाडौं । फाइनान्स कम्पनीहरुको खुद मुनाफामा गिरावट आएको छ । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरु मध्येमा हालसम्म १४ वटाले

काठमाडौं । बैंक अफ काठमान्डूले २ भदौबाट ११ लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाइ एक

ताजा समाचार

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
 २०७९,श्रावण,२६,बिहीवार ११:३२
वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड विजयी
 २०७९,श्रावण,२६,बिहीवार ११:२९
९ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन
 २०७९,श्रावण,२६,बिहीवार ११:००
चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु
 २०७९,श्रावण,२६,बिहीवार १०:५९
आजबाट सुपर डान्सर नेपाल
 २०७९,श्रावण,२६,बिहीवार १०:५४