वीरगञ्ज महानगरकाे बजेट ३ अर्ब ३३ करोड ६३ लाख

लोकपथ
104
Shares

पर्सा । वीरगञ्ज महानगरपालिकाको नगरसभामा आर्थिक वर्ष २०७९/८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट  प्रस्तुत गरिएको छ ।

उपप्रमुख इम्तियाज आलमले आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।

शुक्रबार वीरगञ्जमा आयोजित नगरसभामा उपप्रमुख आलमले चालूतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार गरि जम्मा ३ अर्ब ३३ करोड ६३ लाख २ हजार रूपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?