एक अर्ब ६४ करोडकाे बजेट ल्यायाे नेपालगंज उपमहानगरले

लोकपथ
65
Shares

बाँके । नेपालगंज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि एक अर्ब ६३ करोड ६५ लाख ७२ हजार ४०० रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकाे छ ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख कमरुद्धिन राईले पालिकाका २३ वटा वडाका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

यस वर्ष आन्तरिक आय १५ करोड ६९ लाख रुपैयाँ हुने अनुमान गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?