७ कार्तिक २०७८, आईतवार

यसकारण पोपले भगवानसँग माफी मागे

२०७५,भाद्र,१०,आईतवार १४:४७


आयरल्याण्ड– आयरल्याडको चर्चमा भएका अवाञ्छित क्रियाकलापलाई लिएर पोप फ्रान्सिसले आइतबार भगवानसँग क्षमा याचनासहित माफी मागेका छन्।

क्याथोलिक चर्चमा भएका गतिविधिबारे आफ्नो दुई दिने भ्रमणको अन्तिम दिन पोपले भने, “चर्चमा भएका अवाञ्छित गतिविधिका कारण बनेका ‘खुला चोट’ले आफू दुखित बनेको र यसलाई सत्यमा आधारित रहेर न्याय दिन आवश्यक ‘कडा तथा निर्णायक’ उपायहरूको खोजी गरिने छ ।”

पश्चिमी आएरल्याण्डको नक स्राइन चर्चमा सम्बोधन गर्दै उनले भने, “म चर्चमा भएका घटनाप्रति भगवान्सँग क्षमा याचना गर्छु ।”

 

प्रकाशित मिति: २०७५,भाद्र,१०,आईतवार १४:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उत्तरपूर्वी ताइवानमा आइतबार शक्तिशाली भूकम्प गएको छ । स्थानीयहरुले राजधानी ताइपेईमा ठूलो कम्पनको महसूस गरेको बताएका छन् ।

रुस । रुसमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण निकै बढ्दै गएको देखिएको छ । रुसमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएका छन् । थुनामा रहेका एक नागरिक

काठमाडौं । नाइजेरियाको ओयो राज्यमा रहेको एक कारागारमा हमला गरी ८०० भन्दा बढी कैदी भगाएका छन् । एक अज्ञात बन्ददुकधारीले

ताजा समाचार

उत्खनन र टापुका कारण बाढीको जोखिम
 २०७८,कार्तिक,७,आईतवार १७:२०
समयमा उपचार पाउन सक्दैनन् मिर्गौलापीडित
 २०७८,कार्तिक,७,आईतवार १७:०९
पीपीए रोकिएकाेमा इपानको आपत्ति
 २०७८,कार्तिक,७,आईतवार १६:५४
जिम्न्याष्टिक टोलीको बिदाइ
 २०७८,कार्तिक,७,आईतवार १६:२७