११ असार २०७९, शनिवार

सनराइज बैंक लिमिटेडले दुई अर्व बराबरको डिबेन्चर जारी गर्ने

२०७९,असार,९,बिहीवार १९:२४

81
Shares

सनराइज बैंक लिमिटेडले दुई अर्व  बराबरको डिबेन्चर जारी गर्ने भएको छ । बैंकले प्रति ऋणपत्र उक हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता ऋणपत्र निष्कासन गर्नको लागि बिहिबार सन्राइज बैंक लिमिटेड र एन आई सी एशिया क्यापिटल लिमिटेडबिच निष्कासन तथा  बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता भएको हो । । उक्त ऋणपत्र मध्ये एक अर्ब २० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ८० करोड बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री गरिने बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०७९,असार,९,बिहीवार १९:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ

जगदम्बा मोटर्सले असार ९ गते पर्पल हेज रक बारमा आयोजति औपचारकि समारोह मार्फत BS-VI मोडलको TVS Apache RTR 160 4V

काठमाडौं । ज्योति विकास बैंकले शुक्रबार मणिग्राम र परासीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ पहुँच थप

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडद्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ National Payment Switch

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६