सनराइज बैंक लिमिटेडले दुई अर्व बराबरको डिबेन्चर जारी गर्ने

लोकपथ
117
Shares

सनराइज बैंक लिमिटेडले दुई अर्व  बराबरको डिबेन्चर जारी गर्ने भएको छ । बैंकले प्रति ऋणपत्र उक हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता ऋणपत्र निष्कासन गर्नको लागि बिहिबार सन्राइज बैंक लिमिटेड र एन आई सी एशिया क्यापिटल लिमिटेडबिच निष्कासन तथा  बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता भएको हो । । उक्त ऋणपत्र मध्ये एक अर्ब २० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ८० करोड बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री गरिने बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?