११ असार २०७९, शनिवार

राष्ट्रिय एथलेटिक्स भोलिदेखि

२०७९,असार,९,बिहीवार १७:५२

18
Shares

काठमाडौं । नेपाल एथलेटिक्स संघको आयोजनामा ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली ९आर्मी,प्रहरी,सशस्त्र० गरी १० टिमबाट २४० खेलाडीको सहभागिता रहने आयोजक संघका सचिव आरके विष्टले जनाएका छन् ।

दुईदिने प्रतियोगितामा ३१ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: २०७९,असार,९,बिहीवार १७:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । महेन्द्र रत्न क्याम्पस र रत्नराज्य क्याम्पस राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्

काठमाडौं । ४४औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न १५ सय मिटरको दौडमा महिलातर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ त्रिभूवन

काठमाडौं । बरु लगातार दुई पटक लिग जित्न सजिलो, एन्फाको राजनीति भने नसकिने रैछ,’ यो भनाइ हो लगातार दुई पटक

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन २०२२–२३ को खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिकाअनुसार साविक विजेता

ताजा समाचार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६