२६ श्रावण २०७९, बिहीवार

आजको तरकारी तथा फलफूलको बजार मूल्य

२०७९,असार,९,बिहीवार १०:२३

180
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजका लागि तरकारीको भाउ निर्धारण गरेको छ ।

आज ठूलो भारतीय गोलभेँडाको मूल्य ९० रुपैयाँ प्रतिकेजी रहेको छ । तर, लोकल सानो गोलभेँडाको मूल्य २४ रुपैयाँ मात्रै रहेको छ ।

यस्तैगरी टनेलको सानो गोलभेँडाको मूल्य भने ३४ रुपैयाँ रहेको छ । यस्तैगरी रातो आलु ४६ रुपैयाँ पर्दछ भने रातो आलु मुडेको ३६ रुपैयाँ रहेको छ । सेतो आलु ३५ रुपैयाँ रहेको छ । कालीमाटी फलफूलत तथा तरकारी विकास समितिले आज दिएको तरकारी तथा फलफूलको मूल्य विवरण हो ।

बाहिर बजारमा यसको खुद्रा मूल्य फरक पर्न सक्छ । लोकल बन्दा ७० रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ पर्दछ । यस्तैगरी तने बोडी ४०, घिउसिमी ५०, लाम्चो भन्टा १८, घिरौँला ५० रुपैँया , स्कुस ५०, रुपैयाँ रहेको छ । यो न्युनतम मूल्य हो । अधिकतम अझै फरक पर्न सक्छ ।

प्रकाशित मिति: २०७९,असार,९,बिहीवार १०:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा एक वर्षको अवधिमा पौने चार अर्ब रुपैयाँको विभिन्न प्रकारका विदेशी मदिरा भित्रिएको पाइएको छ । भन्सार विभागका

तेह्रथुम । तेह्रथुम सदरमुकामलगायत बजारमा केही समयअघिसम्म म्याद गुज्रेका वस्तुहरू छ्यापछ्प्ती पाइने गरेको थियो । लामो समयसम्म बजार अनुगमन नहुनु

काठमाडौं । भारतीय रियालिटि शोको फ्रेन्चाईज प्रोडक्ट “सुपर डान्सर नेपाल” लाई डिशहोमको साथ दिने भएको छ । आउँदो सातादेखी कान्तिपुर

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको भाउ बढेको छ। आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला छापवाला

ताजा समाचार

निर्वाचन आयोगमा २१ राजनीतिक दल दर्ता
 २०७९,श्रावण,२६,बिहीवार १५:४८