काठमाडाैं । नागरिकता विधेयक अगाडि बढाउने विषयम सत्ता गठबन्धन सकरात्मक देखिएकाे छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह बसेको बैठकले नागरिकता विधेयक अगाडि बढाउन समर्थन जनाएकाे हाे ।
प्रधानमन्त्री शेरबहादुर देउवाकाे यस प्रस्तावलाई सबै दलले समर्थन जाएका थिए ।
विधेयक अगाडि बढाउने विषयमा राजनीतिक वातावरण निर्माणका लागि गृहमन्त्री बालकृष्ण खाणले अग्रसरता लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया