‘कमेडी क्लव वीथ च्याम्पियन’ मा डिसहोमको प्रायोजन

लोकपथ
78
Shares

काठमाडौं । नेपाल टेलिभिजनमा प्रशारण भईरहेको हास्य रियालिटी सो ‘कमेडी क्लव वीथ च्याम्पियन’ मा डिसहोमले प्रायोजन गरेको छ ।

हास्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रम ‘कमेडी क्लव वीथ च्याम्पियन’ मा डिसहोमले ६ महिना सम्मको लागी प्रायोजन गरेको छ।

कार्यक्रम हरेक सोमबार साँझ ८:५० बजे नेपाल टेलिभिजनमा प्रसारण भईरहेको छ भने विहिवार पुन प्रसारण हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?