११ असार २०७९, शनिवार

‘कमेडी क्लव वीथ च्याम्पियन’ मा डिसहोमको प्रायोजन

२०७९,असार,८,बुधबार १७:३७

54
Shares

काठमाडौं । नेपाल टेलिभिजनमा प्रशारण भईरहेको हास्य रियालिटी सो ‘कमेडी क्लव वीथ च्याम्पियन’ मा डिसहोमले प्रायोजन गरेको छ ।

हास्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रम ‘कमेडी क्लव वीथ च्याम्पियन’ मा डिसहोमले ६ महिना सम्मको लागी प्रायोजन गरेको छ।

कार्यक्रम हरेक सोमबार साँझ ८:५० बजे नेपाल टेलिभिजनमा प्रसारण भईरहेको छ भने विहिवार पुन प्रसारण हुने गर्दछ ।

प्रकाशित मिति: २०७९,असार,८,बुधबार १७:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । बैंक अफ काठमाण्डू लिमिटेडले सहज बैंकिङ् सेवा प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ३१ असारमा वार्षिक साधारणसभा बस्ने भएको छ । सभामा कम्पनीले अन्य वित्तीय संस्थाहरूसँग

काठमाडौं । प्रभु इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले १६ चैतसम्म सेयर

काठमाडौं । आमाबुबाको लागिआफ्ना सन्तान प्राणभन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्वल भविष्यको चाहाना सदैव आमाबुबाले राखेका हुन्छन्

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६