३१ आश्विन २०७८, आईतवार

पोखरामा पनि किशोरीको शव !

२०७५,भाद्र,१०,आईतवार ०२:०९


लेखनाथ—विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता एक किशोरीको रहस्यमय मृत्यु भएको छ । पोखरा १९ लामाचौरकी १३ बर्षिया पुष्पा केसीको शव शुक्रबार घरभन्दा साढे दुई किलोमिटर परे भेटिएको हो ।

विन्ध्यावासिनी मावि बाटुलेचौरमा कक्षा ६ मा अध्ययनरत उनी विहीबारदेखि हराईरहेकी थिइन् । पारिवारिक श्रोतका अनुसार विद्यालयको बसले साढे ४ बजे भरभन्दा सय मिटर वर टाडेको थियो ।
बहिनीसँगै स्कुल वस चढेर फर्किँदै गरेकी उनी तरकारी किन्न भन्दै केही वरै झरेकी थिइन् । तर अवेरसम्म भर पुगिनन् ।

भर नआएपछि वबुा नृपेन्द्र खत्री र आमा गोमा केसीले यताउता खोज्न थाले । छोरी साथीको घरमा गएको आशंकामाा त्यो दिन प्रहरीलाई खबर गरेनन् ।

शुक्रबार विद्यालय जाने बेलासम्म पनि नआएपछि उनीहरुले विद्यालयमा खबर गरे ।, आजको कान्तिपु रदैनिकमा  खबर छ ।

प्रकाशित मिति: २०७५,भाद्र,१०,आईतवार ०२:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

सुदूरपश्चिम : दशैँमा ९ जनाको मृत्यु
 २०७८,आश्विन,३१,आईतवार १०:४९
बसको ठक्करबाट मोटरसाइकल चालककको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १५:३८
लागूऔषधको बढ्दो प्रयोगले अपराध बढ्दै
 २०७८,आश्विन,३०,शनिवार १५:३४