पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

लोकपथ
65
Shares

काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

मंगलबार पोखरा महानगरका मेयर धनराज आचार्यले महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रममा पोखरालाई पर्यटन विकास गर्ने कुरालाई मुख्यताका साथ हेरिएको छ । नीति तथा कार्यक्रममा ‘पर्यटकीय गतिविधिमा वृद्धि, पोखरा सहरको समृद्धि’ को नारालाई प्रमुखताका साथ अघि सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?