नबिल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा शाक्य

लोकपथ
0
Shares

काठमाडौं । नबिल बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुजीत कुमार शाक्यलाई नियुक्त गरेको छ । बैंक सञ्चालक समितीको मंगलबार बसेको बैठकले शाक्यलाई कामु प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।

यसअघि बैंकको प्रमुख कार्यकारी अधिकृतकामा अनिल केशरी शाह रहेका थिए । उनको कार्यकाल मंगलबारदेखि नै सकिएपछि बैंकले शाक्यलाई कामु प्रमुख कार्यकारीको जिम्वेवारी सुम्पेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?