३० आश्विन २०७८, शनिवार

अनमोल केसीको नयाँ अवतार, ‘क्यापटेन’को पोस्टर सार्वजनिक

२०७५,भाद्र,९,शनिवार ०६:५७


अनमोल केसी आफ्नो नयाँ चलचित्र ‘क्याप्टेन’मा खेलाडीको भूमिकामा देखिने भएका छन् ।

शनिवार फिल्मको अफिसियल पोस्टर रिलिज भएको छ । फिल्मका निर्देशक दिवाकर भट्टराईले सामाजिक सञ्जाल मार्फत् ‘क्याप्टेन’ को आधिकारिक पोस्टर सार्वजनिक गरेका हुन् ।

पोस्टरमा अनमोललाई ११ नम्बरको नेपालको जर्सीमा देख्न सकिन्छ । 

फिल्मको प्रदर्शन मिति भने तय नभए तापनि कार्तिकमा प्रदर्शन हुने सम्भावना रहेको निर्माण पक्षले बताएको छ । 

अनमोलसँगै फिल्ममा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सनबिक्रम राई लगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन् । 

प्रकाशित मिति: २०७५,भाद्र,९,शनिवार ०६:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बलिउड अभिनेत्री शर्लिन चोपडाले राज कुन्द्रा र शिल्पा शेट्टीविरुद्ध ठगी र मानसिक उत्पीडनको उजुरी दिएकी छन्। शर्लिन चोपडाले

काठमाडौं । लोकप्रिय हास्यकलाकार मनोज गजुरेलले विवाह गरेका छन् । उनले मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । मनोज गजुरेलले सोमबार

काठमाडौं । आज भारतीय फिल्म इन्डस्ट्रीका मेगास्टार अमिताभ बच्चनको जन्मदिन हो। १९४२ मा जन्मेका अमिताभ अक्टोबर ११ मा ७९ वर्ष

काठमाडौं । नेपालीहरुको महान पर्व दशैँ, नजिकिएसँगै यससँग सम्बन्धित गीतहरु रिलिज हुने क्रम बढेको छ । यसैक्रममा पछिल्लो समय गीत

ताजा समाचार

बसको ठक्करबाट मोटरसाइकल चालककको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १५:३८
लागूऔषधको बढ्दो प्रयोगले अपराध बढ्दै
 २०७८,आश्विन,३०,शनिवार १५:३४
काठमाडौंमा चहलपहल बढ्यो
 २०७८,आश्विन,३०,शनिवार १५:३०
धनगढी-स्याउले सडक खण्डमा कालोपत्र सुरु
 २०७८,आश्विन,३०,शनिवार १४:५३
सर्पको डसाइबाट एक युवकको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १४:३७