रवी लामिछानेको पार्टीको चुनाव चिह्न ‘घण्टी’

लोकपथ
105
Shares

काठमाडौं । नयाँ दल दर्ता गरेका रवी लामिछानेले आफ्नो दलको चुनाव चिह्न ‘घण्टी’ राखेका छन् ।

आज राष्ट्रिय स्वतन्त्र दल घोषणा पछि लामिछानेले आफ्नो पार्टीको निर्वाचन चिह्न घण्टी रहेको बताए ।

उनले घण्टीले भ्रष्ट्राचारीहरुलाई बारम्बार बजाएर तर्साउने समेत बताएका छन् ।

आजै निर्वाचन आयोगमा गएर दल दर्ता गर्ने र पार्टी कार्यालय उद्घाटन गर्ने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?