काठमाडौं महानगरमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम ल्याइने

लोकपथ
91
Shares

काठमाडौं । काठमाडौं महानगरले एक विद्यालय एक नर्स नीति लिने भएको छ ।

महानगरले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम मार्फत सो कार्यक्रम ल्याउन लगोको हो ।

नीति तथा कार्यक्रमको वाचन गर्दै मेयर बालेन्द्र शाह (बालेन) ले सो कुरा बताएका हुन् ।

महानगरले दीगो सोच अन्तर्गत ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ नारा राखेको छ ।

नीति तथा कार्यक्रम वाचन जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?