काठमाडौं महानगरको नारा ‘सांस्कृतिक सहर : समृद्ध महानगर’

लोकपथ
78
Shares

काठमाडौं । काठमाडौं महानगरले ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ नारा राखेको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम मार्फत सो नारा राखिएको हो ।

नीति तथा कार्यक्रम वाचन गर्दै मेयर बालेन्द्र शाह (बालेन) ले सो नारा रहेको जानकारी दिएका हुन् ।

हाल काठमाडौंको राष्ट्रियसभामा नीति तथा कार्यक्रमको बाचन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?