८ कार्तिक २०७८, सोमवार

कांग्रेसको विधान संशोधन मस्यौदा समिति गठन, को–को छन् समितिमा (विज्ञप्तिसहित)

२०७५,भाद्र,७,बिहीवार ११:०३


काठमाडौं । नेपाली कांग्रेसले मुलुकको नयाँ संघीय संरचना अनुसार पार्टीको संगठनात्मक संरचनालाई पुर्नसंरचना गर्नको लागि ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । 

बुधबार सम्पन्न कांग्रेसको बैठकमा सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान २०१७ को संशोधन अनुसार पार्टी विधान संशोधन मस्यौदा समिति गठन गरेका हुन् । 

कांग्रेसको विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न सो मस्यौदा समिति गठन गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा हस्ताक्षरती विज्ञप्तिमा उल्लेख छ ।  


 

प्रकाशित मिति: २०७५,भाद्र,७,बिहीवार ११:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (एमाले) ले मङ्गलवार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा

काठमाडौं । आधिकारिक परिचयपत्र नखुलेका विदेशी नागरिकहरुलाई घर, अफार्टमेन्ट, फ्ल्याट तथा कोठा आदी भाडामा नदिन निर्देशन दिएको छ । विदेशी

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताएका छन् । सोमबार नेपालका लागि पूर्व

कैलाली । नेकपा एमालेको धनगढी उपमहानगरपालिकाको नगर अधिवेशनका लागि तयारी सुरु गरिएको छ । अगामी कात्तिक १५ गतेका लागि तय

ताजा समाचार

लमजुङमा भूकम्पको धक्का महसुस
 २०७८,कार्तिक,८,सोमवार २२:१७
सात दिनदेखि अवरुद्ध राजमार्ग सञ्चालन
 २०७८,कार्तिक,८,सोमवार २२:०४
एमालेको पालिकास्तरमा मङ्गलवार अधिवेशन
 २०७८,कार्तिक,८,सोमवार २१:३०
च्यासलमा थप दुई विदेशी खेलाडी अनुबन्ध
 २०७८,कार्तिक,८,सोमवार २१:१६