कांग्रेसको विधान संशोधन मस्यौदा समिति गठन, को–को छन् समितिमा (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली कांग्रेसले मुलुकको नयाँ संघीय संरचना अनुसार पार्टीको संगठनात्मक संरचनालाई पुर्नसंरचना गर्नको लागि ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । 

बुधबार सम्पन्न कांग्रेसको बैठकमा सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान २०१७ को संशोधन अनुसार पार्टी विधान संशोधन मस्यौदा समिति गठन गरेका हुन् । 

कांग्रेसको विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न सो मस्यौदा समिति गठन गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा हस्ताक्षरती विज्ञप्तिमा उल्लेख छ ।  


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?