यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

लोकपथ
598
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२५ रुपैयाँ २२ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६७ पैसा रहेको छ । यस्तै युके पाण्ड एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ९४ पैसा रहेको छ ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ३८ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?