११ असार २०७९, शनिवार

मिस नेपालको ताज प्रियंका रानी जोशीले जितिन्

२०७९,असार,४,शनिवार २०:११

612
Shares

मिस नेपाल २०२२ को ताज प्रियंका रानी जोशीले जितेकी छन् । द हिडन ट्रेजरको आयोजनामा शनिबार भएको फिनालेमा अन्य प्रतिस्पर्धी सुन्दरीहरुलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको नाज जितेकी हुन् ।
त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए ।
मिस नेपालको फाइनलमा २४ सुन्दरी पुगेका थिए ।

प्रकाशित मिति: २०७९,असार,४,शनिवार २०:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र ‘घनचक्कर’ शुक्रवार (आज) बाट प्रदर्शनीमा आएको छ । फिल्म घनचक्कर निर्माण शुरु भएको ४ वर्षपछि शुक्रवारबाट

काठमाडौं । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ सार्वजनिक भएको छ । गीतमा बेनिशा

मुम्बई । बलिउडको बक्स अफिसमा दक्षिण भारतीय फिल्मले शासन गर्दैछ भन्दा फरक नपर्ला । ‘पुष्पा’, ‘केजीएफ २’ र ‘आरआरआर’ पछि

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया

ताजा समाचार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६