मिस नेपालको ताज प्रियंका रानी जोशीले जितिन्

लोकपथ
884
Shares

मिस नेपाल २०२२ को ताज प्रियंका रानी जोशीले जितेकी छन् । द हिडन ट्रेजरको आयोजनामा शनिबार भएको फिनालेमा अन्य प्रतिस्पर्धी सुन्दरीहरुलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको नाज जितेकी हुन् ।
त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए ।
मिस नेपालको फाइनलमा २४ सुन्दरी पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?