काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुबईका राजकुमारले सुनको लौरो उपहार दिइएका छन् ।
तीन दिने भ्रमणका लागि नेपाल आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले प्रसाईंलाई शनिबार सुनको लौरो उपहार प्रदान गरेका हुन्।
दुर्गा प्रसाईंको निमन्त्रणामा राजकुमार मोक्तुम नेपाल आएका हुन् । राजकुमार मोक्तुम झापामा दुई दिन भ्रमण गर्ने कार्यतालिका रहेको छ भने झापासँगै काठमाडौं र पोखराको भ्रमण पनि राजकुमार मोक्तुमले भ्रमण गर्ने बताइएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया