१५ चैत्र २०७९, बुधबार

जंगलमा शव

२०७४,आश्विन,२९,आईतवार ०९:४९

0
Shares

भक्तपुर, २९ असोज ।चाँगुनारायण नगरपालिका– ८ नगरकोटस्थित बाल वन जंगलमा एक पुरुषको शव भेटिएको छ ।अन्दाजी ४५ वर्षको मंगोल अनुहार भएको शव झुण्डिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिषर भक्तपुरका निमित्त प्रमुख कृष्ण प्रसार्इंले जानकारी दिए ।जंगलमा हत्या गरेर शव भुण्ड्याइएको हो वा आत्महत्या हो भन्नेबारेमा यकिन भएको छैन । शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार ०९:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

ताजा समाचार

दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३
देउडा अभिनयमा जम्दै ‘झरना’
 २०७९,चैत्र,१५,बुधबार १०:४७