यी हुन् नेकपा प्रदेश ३ का सर्वसम्मत अध्यक्ष

काठमाडौं : रामशरण ढुंगाना (पूर्वएमाले)
मकवानपुर : बद्री लम्साल (पूर्वएमाले)
धादिङ : नेत्रराज पौडेल (पूर्वएमाले)
रसुवा : कर्णेल लामा (पूर्वएमाले)
सिन्धुपाल्चोक : झम्क नेपाल (पूर्वएमाले)
दोलखा : भीम दाहाल (पूर्वएमाले)
ललितपुर : हरिकृष्ण व्यञ्जनकार (पूर्वएमाले)
भक्तपुर : बचन देउजा (पूर्वएमाले)
काभ्रे : सूर्यमान दोङ (पूर्वमाओवादी)

पेसागत विशेष– प्रेम पराजुली (पूर्वएमाले)
उद्योगी व्यवसायी विशेष– चित्रगुप्त साँवा (पूर्वएमाले)
चितवन : पूर्वमाओवादी (टुंगिन बाँकी)
सिन्धुली : रामकुमार पौडेल (पूर्वमाओवादी)
रामेछाप : डिल्लीमान तामाङ (पूर्वमाओवादी)
नुवाकोट : पुष्प लामिछाने (पूर्वमाओवादी)
युवा–विद्यार्थी विशेष : रमेश मल्ल (पूर्वमाओवादी)
मजदुर विशेष : गणेश रेग्मी (पूर्वमाओवादी) -नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?