एसपीपी नेपालको हितमा छैन, अघि बढदैन : परराष्ट्र मन्त्री

लोकपथ
221
Shares

काठमाडौं । पराराष्ट्र मन्त्री नारायण खडकाले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपपी) नेपालको हितमा नभएकाले अघि नबढ्ने बताएका छन् ।

संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खडकाले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढ्ने बताएका हुन ।

बैठकमा प्रधानसेनापति प्रभुराम शर्मालगायत छलफलमा छन भने बैठक जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?