भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

लोकपथ
1.6k
Shares

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा ६.५२ र डिजेलमा १९.०३ रुपैयाँ बढेको छ ।

आईओसीले आज पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको हो ।

 

आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको लागत लिटरमै २०९ रुपैयाँ २८ पैसा पुगेको छ भने डिजेलको लागत मूल्य २०२ रुपैयाँ १६ पैसा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?