एसपीपीबारे सेनाको कुरा बाझियो : २०१५ मा अमेरिकालाई लेखेको पत्र सार्वजनिक (पत्रसहित)

लोकपथ
897
Shares

काठमाडौं । नेपाली सेनाले अमेरिकी स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) को सम्झौताको लागि अमेरिकालाई पठाएको पत्र सार्वजनिक भएको छ ।

सन् २०१५ २७ मा तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेर पठाएको पत्र बिहीबार सार्वजनिक भएको हो ।

यसअघि बुधबार मात्रै सेनाले एसपीपीको विषयमा नेपाली सेना यसअघि सहभागि नभएको र पछिका दिनमा पनि संलग्न नहुने बताएको थियो । तर त्यसको एक दिनपछि अर्थात आजै सेनाले एसपीपी अनुबन्धनका लागि लेखिएको पत्र सार्वजनिक भएसँगै थप शंसय उत्पन्न भएको छ ।

एसपीपीमा नेपालको संलग्नता नभएको सरकार र सेनाको दाबी भइरहेका बेला सेनाले पठाएको पत्र नै सार्वजनिक भएपछि यो विषयमा नयाँ ट्वीस्ट आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?