काठमाडौं । मिडिया हवको प्रस्तुती हाँस्य रियालिटी कार्यक्रम “कमेडी हव” को सह–प्रायोजन डिसहोम फाइवरनेटले गर्ने भएको छ ।
एपिवान टेलिभिजनमा बुधवार साँझ ८ बजे प्रशारण हुने “कमेडी हव” माग्नेबुढा (केदार घिमिरे) ले निर्देशन गरेका छन्।
राम राजेन्द्र हिमेश पन्त, जानुका के सि, नारिया गिरी लगाएत हास्य विधामा स्थान बनाउन सफल कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रम पहिलो सिजनको तेस्रो भागसम्म प्रसारण भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया