७ कार्तिक २०७८, आईतवार

लोकतन्त्रलाई मागी खाने भाँडो बनाइन्न : प्रधानमन्त्री

२०७५,भाद्र,६,बुधबार ०९:०२


मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई आफूले मागी खाने भाँडो नबनाउने दृढता व्यक्त गरेका छन् । 

प्रदेश नं १ का विभिन्न कार्यक्रमका सिलसिलामा आज पथरीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पाटीका(नेकपा) अध्यक्ष ओलीले आफ्नो सरकार र पार्टी लोकतन्त्रलाई सजिव बनाउन इमान्दार र सक्रियरुपमा लाग्ने विश्वास व्यक्त गरेका हुन् ।  

प्रधानमन्त्री ओलीले भने, “समृद्धिको यात्रा अघि बढिसकेको छ, यो रोकिनेवाला छैन, यसमा सबैको सहयोग आवश्यक छ ।” 

कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायतले मन्तव्य व्यक्त गरेका थिए । 
 

प्रकाशित मिति: २०७५,भाद्र,६,बुधबार ०९:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमाले नुवाकोटको ८८ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार उद्घाटन भएको एमाले १० औँ महाधिवेशन

काठमाडौं । सर्वोच्च अदालतमा दैनिक गोलाप्रथाबाट पेशी तोकिने भएको छ । आज बसेको नेपाल बार एशोशियसनको टोलीसँगको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्र

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँ नेकपा एमाले प्रवेश गरेका छन् । झापामा भएको एक कार्यक्रममा उनलाई एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । प्रदेश नं १ को प्रदेश सभाको बैठक कार्तिक १५ गतेसम्मका लागि स्थागित भएको छ । आइतबार दिउँसो प्रदेश

ताजा समाचार

समयमा उपचार पाउन सक्दैनन् मिर्गौलापीडित
 २०७८,कार्तिक,७,आईतवार १७:०९
पीपीए रोकिएकाेमा इपानको आपत्ति
 २०७८,कार्तिक,७,आईतवार १६:५४
जिम्न्याष्टिक टोलीको बिदाइ
 २०७८,कार्तिक,७,आईतवार १६:२७