सभामुख सापकोटाद्वारा दुःख व्यक्त

लोकपथ
1.1k
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जनयुद्धका क्रममा मारिएका रीतबहादुर खड्का प्रतापप्रति दुःख व्यक्त गरेका छन् ।

बिहीबार सभामुख सापकोटाले जनयुद्धका क्रममा रौतहटको पिपराहमा २०५९ असार २ गते साहदत हुनु भएका खड्काको २०औं स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै दुःख व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै सभामुख सापकोटाले खड्काको परिवर्तनप्रतिको तिव्र इच्छाशक्ति एवं बलिदानको स्मरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?