मधेश प्रदेश सरकारले चार पाङ्गे सवारी नकिन्ने

लोकपथ
143
Shares

जनकपुर । मधेश प्रदेश सरकारले आगामी आर्थिक बर्षमा पनि चार पाङग्रे सवारी साधान खरिद गर्न रकम विनियोजन नगर्ने भएको छ ।

मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/८० को बजेट विनियोजन विधेयक पेश गर्दै सवारी साधान खरिदमा रोक लगाएका हुन ।

‘आगमी आर्थिक बर्षमा सरकारी कार्यालयका लागि चार चक्के सवारी साधान खरिद गरिने छैन्,’ मन्त्री साहद्धारा प्रस्तुत बजेटमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?