३० आश्विन २०७८, शनिवार

छोटो लुगा लगाउँदा बग्गीखाना छिर्न पाईनन् यी गायिका

२०७५,भाद्र,६,बुधबार ०२:०५


 काठमाडौ । ट्राफिक प्रहरी कार्यालयमा लाईसेन्स लिन पुगेकी गायिका समृद्धि राईलाई ट्राफिक प्रहरीले छोटो लुगा लगाएको भन्दै फर्काएको छ ।

मंगलवार दिउसो बग्गीखाना पुगेकी समृद्धिलाई बग्गीखानाको गेटमा बसेकी महिला प्रहरीले वानपिस लगाएर आउन नमिल्ने भन्दै फर्काएकी थिईन् । ट्रफिक प्रहरिले गेटवाट फर्काएपछि समृद्धिले फेशबुकमा लेखेकी छिन् ‘मलाई प्रहरीले वानपिस लगाएर भित्र जान पाईदैन भन्दै गेटवाट फर्काए ।

इसिएस मिडियामा समेत काम गरेकी समृद्धि गायिका एवं युट्युवर हुन् ।

 

प्रकाशित मिति: २०७५,भाद्र,६,बुधबार ०२:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

बसको ठक्करबाट मोटरसाइकल चालककको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १५:३८
लागूऔषधको बढ्दो प्रयोगले अपराध बढ्दै
 २०७८,आश्विन,३०,शनिवार १५:३४
काठमाडौंमा चहलपहल बढ्यो
 २०७८,आश्विन,३०,शनिवार १५:३०
धनगढी-स्याउले सडक खण्डमा कालोपत्र सुरु
 २०७८,आश्विन,३०,शनिवार १४:५३
सर्पको डसाइबाट एक युवकको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १४:३७