छोटो लुगा लगाउँदा बग्गीखाना छिर्न पाईनन् यी गायिका

 काठमाडौ । ट्राफिक प्रहरी कार्यालयमा लाईसेन्स लिन पुगेकी गायिका समृद्धि राईलाई ट्राफिक प्रहरीले छोटो लुगा लगाएको भन्दै फर्काएको छ ।

मंगलवार दिउसो बग्गीखाना पुगेकी समृद्धिलाई बग्गीखानाको गेटमा बसेकी महिला प्रहरीले वानपिस लगाएर आउन नमिल्ने भन्दै फर्काएकी थिईन् । ट्रफिक प्रहरिले गेटवाट फर्काएपछि समृद्धिले फेशबुकमा लेखेकी छिन् ‘मलाई प्रहरीले वानपिस लगाएर भित्र जान पाईदैन भन्दै गेटवाट फर्काए ।

इसिएस मिडियामा समेत काम गरेकी समृद्धि गायिका एवं युट्युवर हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?