७ कार्तिक २०७८, आईतवार

क्यारेबियन लिगमा सन्दीप लामिछानेले पु-याए ७ विकेट

२०७५,भाद्र,६,बुधबार ०२:०१


काठमाडाैं : क्यारेबियन प्रिमियर लिग खेलिरहेका सन्दीप लामिछानेले हालसम्म खेलेको ४ खेलमा ७ विकेट लिएका छन् । 

बुधबार सेन्ट लुसियाविरूद्द भएको खेलमा लामिछानेले २ विकेट लिए ।

सन्दीपले यसअघि नै एमाजोनाबिरूद्द २, टीएण्डटी बिरूद्द १ र तालाबाज बिरूद्द २ विकेट लिर्इसकेका छन् । 

बुधबारको खेलमा सन्दीपले २ अोभरमै २ विकेट उडार्इदिएका थिए ।

सन्दीपको सनसनीपूर्ण प्रदर्शनका कारण उनी अावद्द टीम सेन्ट किट्सले लगातार जीत निकालिरहेको छ ।

प्रकाशित मिति: २०७५,भाद्र,६,बुधबार ०२:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पाँचौँ बङ्गबन्धु सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली बङ्गलादेशको ढाका

काठमाडौं । आज प्रिमियर लिग फुटबल अन्तर्गत आज म्यानचेस्टर युनाइटेड र लिभरपुल भिड्दै छन् । युनाइटेड र लिभरपुलबीचको खेल नेपाली

काठमाडौं । बिमल घर्तिमगरले ‘ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । मछिन्द्र क्लबले आइतबार पत्रकार सम्मेलन

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरुको मनोबल बढाउन सरकारले ध्यान दिने बताएका छन् । आइतबार युवा तथा खेलकुद

ताजा समाचार

गैँडाको खागसहित २ जना पक्राउ
 २०७८,कार्तिक,७,आईतवार १७:३१
उत्खनन र टापुका कारण बाढीको जोखिम
 २०७८,कार्तिक,७,आईतवार १७:२०
समयमा उपचार पाउन सक्दैनन् मिर्गौलापीडित
 २०७८,कार्तिक,७,आईतवार १७:०९
पीपीए रोकिएकाेमा इपानको आपत्ति
 २०७८,कार्तिक,७,आईतवार १६:५४