२० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्था पुनरावलोकन हुँदै

लोकपथ
217
Shares

काठमाडौं । अब २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्था पुनरावलोकन हुने भएको छ ।

बुधबारको व्यवस्थापिका संसदको बैठकमा बोल्दै कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने कानुनी व्यवस्था पुनरावलोकनको गृहकार्य थालिसकेको उनले जानकारी दिएका छन् ।

उनले २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाइरहेको भन्दै मन्त्रालयले यसको पुनरावलोकन थालेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?