३१ आश्विन २०७८, आईतवार

बुधबार सार्वजनिक बिदा

२०७५,भाद्र,५,मंगलवार १५:४८


बुटवल–मुस्लिम समुदायको महान् पर्व बकर ईद (इदुल जोहा) का अवसरमा प्रदेश ५ सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव मधु पौडेल (ज्ञवाली) ले आज एक सूचना जारी गरीे मुस्लिम समुदायको महान् पर्व बकर ईद (इदुल जोहा) का अवसरमा प्रदेश सरकारले भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

यहाँका मुस्लिम समुदायका अगुवा तथा संस्थाका प्रमुखले बकर ईदका अवसरमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै सोमबार प्रदेश सरकारसमक्ष ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित मिति: २०७५,भाद्र,५,मंगलवार १५:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सिन्धुपाल्चोकमा बस दुर्घटना भएको छ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाबाट काठमाडौं आँउदै गरेको बा २ ख ३२६४ नम्बरको बस

कृष्ण दर्नाल / पाल्पा । पाल्पालीको पहिचान बोकेका करुवा उत्पादनमा युवा पुस्ता आकर्षित हुँदै गएका छन् । सीप र पुँजीको

काठमाडौं । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु

काठमाडौं । छिमेकीसँग मिलि श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी

ताजा समाचार

दशैँको समयमा चार सडकआश्रितको उद्धार
 २०७८,आश्विन,३१,आईतवार १९:५०