८ कार्तिक २०७८, सोमवार

वित्तीय आयोग गठन गर्न माग

२०७५,भाद्र,५,मंगलवार १५:१५


काठमाडौँ– युवा जागरण अभियानले संवैधानिक व्यवस्थाअनुसार तत्काल वित्तीय आयोग गठन गर्न माग गरेको छ ।

अभियानका अध्यक्ष चिन्तन पौडेलको नेतृत्वमा आज साँझ अर्थमन्त्री डा युवराज खतिवडालाई सिंहदरबारमा भेटेर संविधानले व्याख्या गरेको तीन तहको आर्थिक क्षेत्रलाई व्यवस्थित बनाउन वित्तीय आयोग गठन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा खतिवडाले सरकार आर्थिक क्षेत्रलाई व्यवस्थित गर्न वित्तीय आयोग निर्माणको तयारीमा जुटिरहेको बताए ।

मन्त्री खतिवडाले भन्सार क्षेत्र र ठूला व्यापारीलाई करको मात्रा बढे पनि साना व्यापारीलाई धेरै कर नलागेको भन्दै बढेको कर फिर्ता नहुने स्पष्ट पारे । मन्त्री डा खतिवडाले प्रदेश र स्थानीय तहले कानूनले तोकेभन्दा बढी कर लिन नपाउने उल्लेख गरे ।

 

प्रकाशित मिति: २०७५,भाद्र,५,मंगलवार १५:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमााडौं । बाढी, पहिरो र डुबानबाट प्रभावित सुदूरपश्चिमका किसानहरुले प्रदेश सरकार समक्ष राहत र पुनस्र्थापनाको माग गरेका छन् । सुदूरपश्चिम

कञ्चनपुर । भीमदत्त नगरपालिका– ९ खल्लाका उत्तमप्रसाद पन्त परिवारसहित छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । बाढीले बेसहारा बनाएकाले छिमेकीको

काठमाडौं । महानगरीय प्रहरी वृत्त दरबारमार्गको जिम्मेवारी डीएसपी विश्वराज खड्काले पाएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले डीएसपी रामेश्वर पौडेललाई

काठमाडौं । पाँचथरमा यात्रुबाहक बस दुर्घटना हुँदा ५४ जना घाइते भएका छन् । ५४ जना घाइते मध्ये १० जनाको अवस्था

ताजा समाचार

लमजुङमा भूकम्पको धक्का महसुस
 २०७८,कार्तिक,८,सोमवार २२:१७
सात दिनदेखि अवरुद्ध राजमार्ग सञ्चालन
 २०७८,कार्तिक,८,सोमवार २२:०४
एमालेको पालिकास्तरमा मङ्गलवार अधिवेशन
 २०७८,कार्तिक,८,सोमवार २१:३०
च्यासलमा थप दुई विदेशी खेलाडी अनुबन्ध
 २०७८,कार्तिक,८,सोमवार २१:१६